September 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कांग्रेस प्रवक्ताको प्रश्न : हमला हुन्छ भन्ने थाहा हुँदाहुँदै घर नछाड्ने सभापतिले देश छाड्नुहुन्छ ? काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नुपर्ने कारण नभएको बताएका छन्। आइतबार पत्रकार भेटघाटमा प्रवक्ता...बाँकी September 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो । डेडिकेटेड फिडर तथा...बाँकी September 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्न केही समय लाग्ने...बाँकी September 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन्...बाँकी September 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सल्यान । रुकुमपश्चिमबाट दाङका लागि छुटेको फोर्स गाडी आज आइतबार बिहान सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहान करिब ४ बजेतिर राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा फोर्स गाडी दुर्घटनामा परेको...बाँकी September 28, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ...बाँकी September 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको छ । जेनजी युवा आन्दोलनपछि एमालेको यो बैठक पहिलो पटक बोलाइएको छ...बाँकी September 28, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २०...बाँकी September 27, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
शिक्षा,
समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिएका छन् । गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वामा भएको...बाँकी September 27, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि मात्रै देशमा ध्वंस मच्याइएको दाबी गरेका छन्। गुन्डुमा आयोजित युवा सङ्घको कार्यक्रम स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि देश ध्वस्त बनाइएको...बाँकी