November 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोप लागेका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर काठमाडौँ प्रहरी परिसरको हिरासतबाट भागेका उनी काठमाडौँ महानगरपालिका-२६ ठमेलबाट पक्राउ परेका हुन्।...बाँकी November 9, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो । यी तथ्याङ्कहरू केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी० का हुन्। बीबीसी हिन्दीका...बाँकी November 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जेनजी मुभमेन्ट अलायन्स’ले बिनाविकल्प सुकुमबासी बस्तीमा डोजर नलगाउन काठमाडौँ महानगरपालिकालाई चेतावनी दिएको छ। उक्त अलायन्सले विज्ञप्ति जारी गरी काठमाडौँ महानगरपालिकाले फेरि सुकुमबासी बस्तीहरूमा डोजर लगाउने तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको...बाँकी November 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन्। आगामी मंसिर, पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषय प्रधान नभए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले माग...बाँकी November 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् । आज काठमाडौंको सुकुमवासी बस्तीमा पुगेर भाषण गर्दै प्रसाईंले सुकुमबासी...बाँकी November 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आफ्नो नागरिकता छानबिन गर्न सरकारसँग माग गरेपछि जेनजीका अगुवा बनेका सुदन गुरुङले युवासंघका पूर्वअध्यक्ष एवं पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतप्रति आक्रोश पोखेका छन्। शनिबार युवासंघका प्रवक्ता...बाँकी November 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन् । तर शुद्धचित्तले काम गरिरहेको उनले बताएका छन् । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला...बाँकी November 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको छ । धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर साँझ साढे ५ बजेबाट अवरुद्ध बनेको उडान र अवतरण प्रणाली अहिले सुचारू भएको विमानस्थलका निर्देशक एवं...बाँकी November 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेतृ तथा उद्यमी कुन्ती पोखरेलले सहकारी भनेको आर्थिक कारोबार गर्ने संस्था मात्र नभई आपसी भरोसाको जग, एकअर्कालाई उकास्ने ऊर्जा र समाजलाई जोड्ने बलियो सेतु भएको बताएकी छन् । शनिबार सर्वप्रीय...बाँकी November 8, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले...बाँकी