Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

युएईविरुद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

November 18, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २(१ ले आफ्नो...बाँकी

विप्लव नेकपाद्वारा कांग्रेस नेता बानियाँ चढेको गाडी तोडफोड

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर २ प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी तोडफोड भएको छ । मनहरीबाट हेटौँडा आउने क्रममा बानियाँ चढेको गाडी हेटौंडा-१९ दालिमटारमा तोडफोड गरिएको हो...बाँकी

चुनावमा जाँदा १५ लाखले रक्सी खुवाउन पुग्दैन भनेपछि मनाङेलाई २५ हजार जरिवाना

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ । चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक...बाँकी

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि ५ हजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न ५...बाँकी

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी सागर ढकालको ‘निराहार’ व्रत

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘निराहार’ व्रत सुरु गरेका छन् । गएराति स्थिर समय...बाँकी

निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका...बाँकी

मतदानका लागि करिब ६ लाख मतदाताले छाडे उपत्यका

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज १ बजेसम्म करिब ६ लाख नागरिक उपत्यकाबाट बाहिरिएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचनमा मत हाल्न काठमाडौंमा रहेका विभिन्न जिल्लाका करिब...बाँकी

कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ !

November 18, 2022 | Posted by Pradip Nepali |  समाचार
बाँके । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए । तरकारीमा...बाँकी

सुरु भयो मौन अवधि, के-के गर्न पाइँदैन ?

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर २- मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउने छैनन् । सञ्चार माध्यमले...बाँकी

एमाले-माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

November 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
महोत्तरी, मंसिर २- महोत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय रामभुषण साहाले एमाले कार्यकर्ताको कुटाइबाट...बाँकी