Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डद्वारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका...बाँकी

शपथका लागि दौरा सुरुवाल लगाएर शीतलनिवास पुगे प्रचण्ड

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ११- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदको शपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । प्रचण्ड दौरा सुरुवालमा सजिएर शीतलनिवास पुगेका हुन् ।...बाँकी

शपथ लिन शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् । यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा...बाँकी

नारायणकाजीलाई भौतिक पूर्वाधार मन्त्रालय

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ११- नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा थियो । तर नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक...बाँकी

वन कार्यालयको भवन भत्काउन धरानका मेयर हर्कले टाँसे सूचना

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धरान, पुस ११- धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन भत्काउने चेतावनीसहितको सूचना टाँसेको छ । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङ राईले...बाँकी

प्रधानमन्त्री प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीको पनि सपथ आजै

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि सपथ लिने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने सहमति भएको हो । ३ जना उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष...बाँकी

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का, आजै सपथ हुने

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ, पुस ११- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको छ । रविको सचिवालयका दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो । उनले भने, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा...बाँकी

सिके राउतको जनमत पार्टीले लियो उद्योग मन्त्रालय

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा जनमतले यो मन्त्रालय लिने सहमति भएको हो । पार्टीका अध्यक्ष सीके...बाँकी

गगन थापाको टिप्पणी : नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस महामन्त्री गगन कुमार थापाले कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरेका छन् । आज सोमबार नेपाल लिटरेचर फेस्टिभलको...बाँकी

उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछाको दाबी

December 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको दाबी गरेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनको बैठकमा लामिछानेले यस्तो दाबी गरेका हुन् । सरकारमा सहभागी...बाँकी