Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कार्यकाल पुरा गरेर जाँदाजाँदै बालकृष्ण खाणले गरे ४ जिल्लाका सीडीओ सरुवा

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयले ४ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेका हुन् । आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका...बाँकी

चावहिल–साँखु सडक अन्तर्गत पर्ने तीन पुल विस्तार शुरु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, पुस१३- चारदेखि छ लेनमा विस्तार गरिएको चावहिल–साँखु सडकखण्डअन्तर्गत तीन वटा पुल विस्तार शुरु गरिएको छ । नारायणटारको बागमती पुलसँगै महादेव खोला पुल र मनोमता खोलामा पुल निर्माण गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।...बाँकी

जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विारोध चयन भएका छन् । आज दलको नेता छान्न जसपाले चुनावी कार्यक्रम तय गरेको थियो । दलका नेताका लागि तीन जनाको दाबी परेपनि यादव...बाँकी

सत्ता लिप्साका कारण गठबन्धन टुटेको शेखर पक्षको निष्कर्ष

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न २ बर्षपछि ओली खुमलटारमा

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ...बाँकी

बालुवाटारबाट सरे पूर्वप्रधानमन्त्री देउवा, भाडामा बस्ने

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका छन् । पूर्वप्रधानमन्त्री देउवा परिवारसहित बुधबार बालुवाटारबाट सरेका हुन् । आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घरमा...बाँकी

आज सुनको मूल्य प्रतितोला १ लाख ११ सय रुपैयाँ पुग्यो

December 28, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँले तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४...बाँकी

माधवलाई फकाउँदै प्रचण्ड, सरकारलाई समर्थन गर्न प्रस्ताव

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस १३– नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई छाडेर नेकपा (एमाले)संग गठबन्धन गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसंग माफी मागेका छन् । हतार हतारमा एमालेसंग गठबन्धन गर्नुपरेकाले एमाले अध्यक्ष केपी ओलीसंगको...बाँकी

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनुषा, पुस १३– जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका- २ राघोपुरका ३४ वर्षीय पुरण सदाको दुर्घटनामा...बाँकी

रेल चढ्ने क्रममा किचिएर जनकपुरमा १ जनाको मृत्यु

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् । विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु...बाँकी