Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

यसपटक मन्त्री बन्दिनँ, पार्टी सुदृढीकरणको काम गर्छु : वर्षमान पुन

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त मन्त्री नबन्ने भएका छन् । पुनले आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न...बाँकी

आगमी ३ दिन अत्याधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै...बाँकी

प्रधानमन्त्रीको घोषणा : निजगढ विमानस्थलको निमार्ण प्रक्रिया छिट्टै अगाडि बढाउछौं

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको विषय पनि उठाएका हुन् ।...बाँकी

दलाई लामाको आरोप : चीनले बौद्ध धर्म समाप्त पार्न खोज्यो

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बौद्ध धर्मगुरु दलाई लामाले चीनले बौद्ध धर्म समाप्त गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । तर, चीन यसमा सफल नहुने उनले बताए । भारतको बिहारस्थित बोधगयाको कालचक्र मैदानमा आयोजित एक कार्यक्रममा शनिबार लामाले...बाँकी

जापानकाे टोकियोमा १ जना नेपालीको मृत्यु

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनकुटा । घनकुटा घर भई हाल जापान टोकियोको ईकेबुकोरोमा बस्ने अनिश कटुवालको मृत्यु भएको छ। उनी जापानिज भाषा विद्यालयमा अध्यनरत थिए। उनी एक वर्षदेखि जापानमा बस्दै आएका थिए। कटुवाल तीन जना साथीसँग बस्थे। साथीहरू दिउँसो...बाँकी

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ ।...बाँकी

प्रदेश १ सरकार बनाउन आह्वान, आइतवारसम्म दाबी पेश गर्नुपर्ने

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार...बाँकी

राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने र राम्रो बाहेक अरू नगर्ने रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास...बाँकी

सुन तोलामा ३ सय रुपैयाँले बढ्यो

January 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार...बाँकी

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने...बाँकी