Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

धानको उत्पादन वृद्धि : चामल आयात घट्यो

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख...बाँकी

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् । सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न...बाँकी

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्...बाँकी

सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा...बाँकी

दूधको मूल्यवृद्धि फिर्ता

January 2, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा। गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित...बाँकी

सरकारमा सहभागी हुने-नहुने निर्णय गर्ने जसपाको बैठक बस्दै

January 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी ९जसपा० को राजनीतिक समितिको बैठक बस्दै छ । सोमबार र मंगलबार ९आज र भोलि० दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने कि नहुने...बाँकी

संघीय संसद् सचिवालयद्वारा २२ पुसमा सर्वदलीय बैठक आह्वान

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी...बाँकी

३ सय किलो गाँजासहित २ जना पक्राउ

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ३०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो साढे ४ बजे रंगेली नगरपालिका-१ बबियाका मनोज राजवंशीको घरबाट प्रहरीले ३०० किलो गाँजा बरामद गरेको हो । गाई ग्वाली,...बाँकी

भारतबाट घटेर आयो इन्धनको मूल्य , नेपालमा के होला ?

January 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । कर्पोरेशनले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २।५४ रुपैयाँ, डिजेलमा २।९५ रुपैयाँ, हवाई इन्धनमा ४।१३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८।२२ रुपैयाँका...बाँकी

एमाले अध्यक्ष ओली भन्छन् : राजनीतिमा पनि फउल खेल्यो भने रेडकार्ड पाउँछ

January 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम...बाँकी