Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली...बाँकी

कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै वेश्यावृत्तिमा लगाउने ३ जना पक्राउ

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पर्सामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१५ स्थित रानीपोखरी होटलका प्रबन्धक ५४ वर्षीय अनिलकुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका–११ का ३७ वर्षीय...बाँकी

वनभोज खाइरहेकालाई हात्तीले खेदेपछि….

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । झापामा वनभोज खाइरहेकालाई जंगली हात्तीले लखेटेको छ । शिवसताक्षिधाम नगरपालिका ११ मो जंगलमा वनभोज खान गएकाहरुलाई जंगली हात्तीले खेदेपछि उनीहरु सबै सामान छाडेर भागेका हुन् । सोही वडाका स्थानीय शिवसताक्षिधामको उत्तरी भेगको जंगलमा...बाँकी

गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले भने : विश्वासको मत पाए, अब ढुक्क छु

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् । गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका हुन् । ‘कतै राजनीतिक दलबीच बिभाजन भयो, उनीहरुबीच प्रतिबद्धता र...बाँकी

फरार सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री लामिछाने

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले...बाँकी

लुम्बिनी अल स्टार्सले जित्यो नेपाल टी-२० लिगको उपाधि

January 11, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
२७ पुस, काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले...बाँकी

लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल, पुस २७- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गरेका हुन् । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका...बाँकी

राप्रपाको चियापानमा कमल थापा पुग्दा…..

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २७- पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे । थापा उनै व्यक्ति...बाँकी

प्रचण्डलाई नेपालले भनेः केपी ओली आफैंलाई सर्वेसर्वा ठान्छन्, उनको पछि नलाग्नू

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २७- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै...बाँकी

प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सव उद्घाटन

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २७- प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सव उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्घाटन गरेका हुन् । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा...बाँकी