Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

हर्क साम्पाङले पनि चलाए डोजर, स्थानीयद्धारा ढुंगामुढा

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धरान, माघ ८- सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । डोजर...बाँकी

अपहरणमा परेका जनकपुरधामका २ जना युवाको शव फेला

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । २ साता अगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका २ जना युवाको शव फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका ८का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु...बाँकी

कांग्रेसद्वारा प्रमुख विपक्षी दलको सुविधा माग्दै संसदलाई निवेदन

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि...बाँकी

जडीबुटी मिसाएको खाजा खाँदा जुम्लामा १ जनाको मृत्यु, ३ जना बिरामी

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जुम्ला । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा १ जनाको मृत्यु भएको छ । भने ३ जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका ४ जनामध्ये ३५ वर्षीय दीपक रोकायाको...बाँकी

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : शेखर कोइराला

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका...बाँकी

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा...बाँकी

देशलाई असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ : अध्यक्ष ओली

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार ९तवार ल्हो० पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन् । सोनाम ल्होछारको शुभकामना सन्देश दिँदै...बाँकी

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा।प्र।०१०२६च ९२१३ नं।को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११...बाँकी

स्वास्थ्यमा सुधार देखिएपछि वर्षमान पुन डिस्चार्ज

January 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं...बाँकी

सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउनु पर्छ : प्रधानमन्त्री

January 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।...बाँकी