Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज रातिदेखि पानी पर्ने सम्भावना, साँझदेखि मौसमी प्रणाली भित्रिदै

January 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय...बाँकी

बिजुक्छें भन्छन् : प्रतिपक्षमा हाम्रो दाबी कुनै सुविधाका लागि होइन

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा आफूहरुको दाबी कुनै सुविधाका लागि नभएको बताएको छ । सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधाका लागि नभएको बताएका हुन् । उनले...बाँकी

देशका लागि राजनीतिक स्थिरता आवश्यक : पूर्वराष्ट्रपति यादव

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति...बाँकी

एमालेका भण्डारी र जनमतका अब्दुलको मन्त्रालय साटफेर हुँदै

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरिएको छ । जनमत पार्टीले उद्योग वा कृषिमन्त्रालयमा अडान लिँदै दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । भण्डारी हाल...बाँकी

वेद मानव रचित होइन् दैवी देन हो : अध्यक्ष ओली

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीले वेद मानव रचित नभई दैवी देन भएको बताएका छन्। ‘वेद कसले रच्योरु वेदका रिचाहरुबारे कसले रच्यो भन्ने कुरा थाहा छैन,’ उनले भने । आइतबार एमाले निकट...बाँकी

हत्या आरोपी सांसद कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ । पक्राउ गर्न चौतर्फी दबाब बढेपछि उनलाई पक्राउ गर्न सर्कुलर जारी गरेको हो । प्रहरी प्रधान कार्यालयका केन्द्रीय...बाँकी

राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढ्यो : प्रधानमन्त्री प्रचण्ड

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् । आज आइतबार टुँडिखेलमा खायोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । ‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप,...बाँकी

सीआईबीको निष्कर्श : नेपाल टी–२० लिगमा म्याच फिक्सिङकै प्रयास देखियो

January 22, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको पुष्टि भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २४ माघसम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...बाँकी

पोखरा हवाई दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पोखरा हवाई दुर्घटनामा ज्यान गुमाएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाण्डौ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख...बाँकी

हर्क साम्पाङले पनि घरमाथि चलाए डोजर, स्थानीय र प्रहरीबीच झडप

January 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पमाङले पनि डोजर चलाएका छन । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन साम्पाङले डोजर चलाएका हुन । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाएको...बाँकी