Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मधेस सरकारमा सहभागी हुँदै माओवादी, उद्योग मन्त्री बन्दै सुनिता

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको बताइएको छ । माओवादी केन्द्र अन्ततः एक...बाँकी

सेयर बजार सामान्य अंकले बढ्यो, १ अर्ब ४७ करोड ४१ लाख रूपैयाँको कारोबार

February 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.४४ प्रतिशतले बढेर ४०२.०१ विन्दुमा अडिएको छ। आज २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता...बाँकी

प्रधानमन्त्री प्रचण्डको काँधमा ५ वटा मन्त्रालयको जिम्मेवारी

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रिक्त रहेको थप दुई मन्त्रालयको कामकाज प्रचण्डले नै गर्नेगरी जिम्मेवारी तोकेसँगै उनको काँधमा पाँच वटा मन्त्रालय परेको हो...बाँकी

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ...बाँकी

चर्चित पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीपलाई भेटे

February 6, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालमा भ्रमणमा आएका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको...बाँकी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले नागरिकता लगायतका विधेयक अगाडि बढाउने तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर विधेयकका सन्दर्भमा छलफल गरेका हुन् । नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा...बाँकी

टर्की र सिरियामा भूकम्पमा परि ३ सय जनाको मृत्यु

February 6, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं। भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण दुई देशमा तीन सय जनाको मृत्यु भएको हो ।...बाँकी

नेविसंघका २ समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट...बाँकी

सरकारी वकिलहरुको सुविधासम्बन्धी ऐन बन्छ : प्रधानमन्त्री प्रचण्ड

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी वकिलहरुको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी कानुन अघि बढाउने प्रतिवद्धता जनाएका छन् । महान्यायाधिवक्ता कार्यालयको निरीक्षणपछि सरकारी वकिलहरुलाई सम्बोधन गर्दै उनले संविधानमा भएको व्यवस्था बमोजिम अहिलेसम्म ऐन बन्न...बाँकी

भीम रावलको प्रस्ताव : रवि लामिछानेमाथि जाँच गरौँ

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन्। लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्। नेता रावलले ट्विटरमा लेखेका छन्, राजनीतिक सिद्धान्त,...बाँकी