Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मसालको आरोप : रवि लामिछानेको संलग्नता साम्राज्यवाद र सीआईएसँग छ

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेकपा (मसाल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता अमेरिकी ‘साम्राज्यवाद’ र सीआईएसँग भएको आरोप लगाएको छ मसालका महामन्त्री मोहन विक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै रविको नागरिकता र पासपोर्टप्रति सबैको ध्यान गएको तर,...बाँकी

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फागुन १ गतेदेखि भारत भ्रमण गर्ने

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाकारी दिइन् ।...बाँकी

बिदा धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले...बाँकी

आज ७६ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

February 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर...बाँकी

देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वाेच्चमा रिट दर्ता

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो। अधिवक्ता विमलप्रसाद...बाँकी

माओवादी सामेल भएसँगै मधेश सरकारले पायो पूर्णता, मन्त्रीहरुले लिए सथप

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । माओवादी केन्द्र सहभागी भएसँगै मधेश सरकार मन्त्रिपरिषदले पूर्णता पाएको छ। माओवादी केन्द्रबाट सुनिता यादवले मन्त्री र रहबर अन्सारीले राज्यमन्त्री पदको शपथ लिएका छन्। यादवले उद्योग, पर्यटन तथा वन मन्त्री र अन्सारीले उद्योग, पर्यटन...बाँकी

भाउजूको हत्या गर्ने देवरहरूलाई आठ वर्षपछि जन्मकैद

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाएका...बाँकी

सभापति लामिछानेको अभिव्यक्तिमा पार्टीभित्र सबैको समर्थन छ : रास्वपा नेता झा

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताएका छन् । उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र...बाँकी

शेखर कोइराला भन्छन् : राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं, सरकारमा भने जाँदैनौं

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ। नेपाल प्रेस युनियन बागमती प्रदेश...बाँकी

काठमाडौं महानगरले हटायो मैतिदेविको प्रहरी बिट

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मैतीदेवी चोकस्थित सडकमै रहेको प्रहरी बिट काठमाडौं महानगर प्रहरीले मंगलबार भत्काएको छ । मध्यान्ह पुगेको महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी भत्काएको हो । मैतीदेवी चोकको एक कुनामा सडक र...बाँकी