Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको प्रश्न : गोंगबु घटना कसरी भयो ?

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनाको गम्भीर रूपमा अनुसन्धान गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।  बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरक्षा अधिकारीसहितको बैठक राखेर...बाँकी

ओलीलाई प्रदीप पौडेलको जवाफ : राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा थाप्छ

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कोंग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमाथि सुपर प्रधानमन्त्री हुन खोजेको टिप्पणी गरेका छन् । वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अझै प्रतिनिधि सभा सुरक्षित भएको महशुस गर्न नसकेको बताए...बाँकी

रवि लामिछानेको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ । प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को...बाँकी

जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो । ना ७...बाँकी

कांग्रेसको माग : बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई तत्काल कारबाही गरियोस्

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले उक्त माग गरेका हुन् ।...बाँकी

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

February 15, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख...बाँकी

ओली सरकारका पालामा भएका संवैधानिक नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज नहुने

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । २ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा आज बुधबार सुनुवाइ नहुने निश्चितजस्तै भएको छ । सर्वोच्च अदालत प्रशासनले अरु २० वटा मुद्दापछि मात्रै त्यो मुद्दा सुनुवाइका लागि...बाँकी

माधव नेपालको दाबी : एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख...बाँकी

राष्ट्रपति पदको निर्वाचनलाई लिएर गठबन्धनमा खटपट सुरु भएको छ : माधव नेपाल

February 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताएका छन् । त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वान समेत गरेका छन्...बाँकी

टर्कीमा गएको भूकम्पमा परी ४० हजार बढीको मृत्यु

February 15, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ। टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन्। सिरियामा...बाँकी