Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

मुम्बईमा उपचाररत नेता भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने

February 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी...बाँकी

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, बिहान ८ बजेदेखि मतदान

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे । कार्यतालिकाअनुसार समानुपातिक...बाँकी

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घट्ला ?

February 16, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६...बाँकी

राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता उद्धव पौडेललाई उपाध्यक्ष मनोनित गरेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपामा अब उपाध्यक्षको संख्या ८ पुगेको छ ।...बाँकी

अखिलको नयाँ नेतृत्व छान्न मतदान सुरू, नतिजा आजै

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो । यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा...बाँकी

२१ अंकले घट्यो आज नेप्से परिसूचक, १ अर्ब ६८ करोडको कारोबार

February 16, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१।१५ अंकले घटेको छ। यस दिन नेप्से १।०१ प्रतिशतले घटेर २०७०।४१ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।...बाँकी

राष्ट्रपतिमा एमालेले सबैलाई मान्य हुने उम्मेदवार उठाउँछ : लेखराज भट्ट

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् । बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै...बाँकी

खाना पकाउने ग्याँस पड्किँदा दाङमा २ जना घाइते

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ। खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दाङमा २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारेका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको बताए । हामीले...बाँकी

हिउँदे बिदा सकिएपछि मनाङका विद्यालय खुल्न थाले

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास...बाँकी