Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

काठमाडौंमा होली सुरु, प्रहरी चेकजाँचमा कडाइ

March 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ ।  होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरिएको छ। होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले बताएको छ। होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक...बाँकी

रामचन्द्र पौडेल र झलनाथ खनालबीच भेटवार्ता

March 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल...बाँकी

प्रचण्डलाई मुद्दा हाल्न पाइन्छ तर नियमित अदालतले हेर्न हुँदैन : बाबुराम भट्टराई

March 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने बताएका छन् । त्यस्ता मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)ले हेर्नुपर्ने उनको मत छ । आज बिहान...बाँकी

आजदेखि राष्ट्रपति निर्वाचनको प्रचार प्रसार निषेध

March 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन...बाँकी

आज फागुन पुर्णिमा, पहाडी जिल्लामा होली मनाइँदै

March 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने...बाँकी

सिलिगुडीबाट भित्रिएको डिजेलमा मिसावट पुष्टी

March 5, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २१- भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । २० हजार लिटर क्षमताका चार वटा ट्यांकरमा ढुवानी गरेर ल्याइएको ८० हजार लिटर डिजेलमा  मिसावट पुष्टि...बाँकी

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, बिहान ८ देखि ११ बजेसम्म हुने

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको...बाँकी

धौलागिरि क्षेत्रमा खडेरीले सुक्यो गहुँबाली, वर्षा नहुँदा मकै रोप्न ढिलाइ

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
गलेश्वर । लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन् । बेनी नगरपालिका–२ का...बाँकी

ओखलढुङ्गा दुर्घटना : प्रधानमन्त्रीको निर्देशनपछि दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्दार

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ओखलढुंगा । ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्वार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकप्टरबाट...बाँकी

सेयर बजारमा ३० अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

March 5, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । आइतबार ३०.७७ अंकले घटेको बजार १९३८.२५ बिन्दुमा झरेको छ । यो १.५६ प्रतिशतको गिरावट हो । आइतबार कारोबार रकम समेत खुम्चिएको...बाँकी