Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

त्रिविका बाँकी क्याम्पसमा ३० गते चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा यही चैत ३० गते चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका छन् । तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका...बाँकी

उपनिर्वाचनमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डाकेन्द्रित बहस गरौं : ओली

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै स्वस्थ बहसमा उत्रिन भनेका हुन् । युवामय उपचुनाव...बाँकी

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

April 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य आज बिहीवार ८०० रुपैयाँले घटेको छ । बुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १...बाँकी

सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग...बाँकी

कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २३- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले...बाँकी

एसईई परिक्षा : मोरङमा ११६ जना नक्कली विद्यार्थी पक्राउ

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका(२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले...बाँकी

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । २ वटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।...बाँकी

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिह्न पनि दिइने

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका...बाँकी

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

April 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट...बाँकी

सांसद पाण्डेद्धारा रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्रीलाई हस्तान्तरण

April 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २२- बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधिन रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन् । बुधवार सिंहदरवारस्थतीत् प्रधानमन्त्री कार्यालयमै पुगी पाण्डेले उक्त फाईल प्रधानमन्त्री...बाँकी