आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

आईसीसी यू-१९ : थाइल्यान्डलाई ३३ रनमा अलआउट गर्दै नेपालको फराकिलो जित

November 10, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको...बाँकी

कालीकोट जीप दुर्घटना : ६ जनाको मृत्यु

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सुर्खेत। कालिकोट जीप दुर्घटनामा परी मृत्यु हुने ६ जनाको सनाखत भएको छ । पलाँता गाउँपालिका–३ मा भएको जीप दुर्घटनामा परेका ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।...बाँकी

रवि लामिछाने थप १३ दिन थुनामै रहने

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा...बाँकी

राष्ट्रपतिले गरे चीन र अमेरिकामा राजदूत नियुक्त

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा नियुक्त गरेका हुन् ।...बाँकी

पक्राउपछि पूर्वमन्त्री अधिकारीले भने : अनुसन्धानमा सघाउन म आँफै जाने तयारीमा थिए

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । जापान काण्डमा मुछिएपछि पक्राउ परेका कोशीका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले प्रहरीलाई सहयोग गर्ने बताएका छन् । डेराबाट प्रहरीले पक्राउ गरि उनलाई विराटनगर विमानस्थलमा लैजानु अघि उनले आफू कानुन मान्ने मान्छे भएको बताए ।...बाँकी

सर्वोच्चको न्यायाधीशमा नृपध्वज र नित्यानन्द नियुक्त

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ ९२० बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन्। संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र...बाँकी

रास्वपा लक्षित देउवाको कटाक्ष : हाम्रा साथीलाई मुद्दा लाग्दा कहिल्यै हो-हल्ला गरेनौं

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन्। कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कांग्रेसले कहिल्यै पनि हो-हल्ला नगरेको सभापति देउवा बताउँछन्। रवि लामिछानेलाई पक्राउ गरेर...बाँकी

सञ्चारमन्त्री गुरुङ भन्छन् : गुरुङ युवाले अब प्रधानमन्त्री बन्ने सपना देख्नुपर्छ

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु(गुरुङ) विद्यार्थी छोज धिको आजदेखि तनहुँको दमौलीमा सुरु भएको १२औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले भाषा,सस्कृतिको संरक्षणमा लाग्नुपर्ने...बाँकी

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनलाई...बाँकी

प्रचण्डको आशंका : आफ्नो कुर्सि बचाउन सरकारले एसपीपी सम्झौता गर्न सक्छ

November 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्झौता गर्न सक्ने आशंका गरेका छन् विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न...बाँकी