Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग बिजुलीको बक्यौता महसूल तिर्न तयार

October 30, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसूल तिर्न तयार भएका छन् । दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसूलको बक्यौता किस्ताबन्दीमा तिर्न...बाँकी

सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन

October 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो । यसअघि आजको बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन्...बाँकी

एकैदिन २२ सयले बढ्यो सुनको मुल्य, तोलाको १ लाख ७० हजार नाघ्यो

October 30, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज ९बुधबार० सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य...बाँकी

प्रचण्डप्रति बाबुरामको अर्को कटाक्षः ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त

October 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले केही दिनयता माओवादी युद्धकालीन सहयोद्धा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको लगातार आलोचना गरिरहेका छन्। यसै क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आज बिहान सामाजिक सञ्जालमार्फत...बाँकी

साफ च्याम्पियनसिप : नेपाल-बंगलादेशबीचको फाइनल हेर्न टिकट काट्नेको भिड

October 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ महिला च्याम्पियनसिपको नेपाल-बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा...बाँकी

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

October 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं ।सरकारले विद्युत्‌ महसुल बक्यौता विवाद समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक...बाँकी

साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै : प्रधानमन्त्री रंगशाला जाने

October 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा...बाँकी

आईसीसी विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

October 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग(२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट...बाँकी

आज काग तिहार : कागको पूजा गरी मनाइँदै

October 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग...बाँकी

हालसम्म ६ हजार जना बढी सहकारी बचतकर्ताले पाए रकम फिर्ता

October 29, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो ।...बाँकी