आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा ४ जनाको मृत्यु

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१...बाँकी

उपचुनाव : १२ बजेसम्म ३८ प्रतिशत मत खस्यो

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकासहित देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ३८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाताले उत्साहजनक सहभागिता जनाएका छन्। २८६ मतदान केन्द्रमध्ये २३४ मतदान केन्द्रको...बाँकी

धारिलो हतियार प्रहार गरी कञ्चनपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश...बाँकी

उपनिर्वाचन : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो ( अपडेट)

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । यसपटक मेयर, उपमेयर,...बाँकी

सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी : प्रमुख निर्वाचन आयुक्त

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।...बाँकी

गाडीको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरी जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरी लक्ष्मण यादवको मृत्यु भएको हो । टक्करबाट गम्भीर घाइते यादवको आज...बाँकी

शंकर पोखरेल भन्छन् : साझा फ्रेमवर्कले बीआरआई कार्यान्वयनमा सहजता हुन्छ

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा दुई दल एमाले र नेपाली कांग्रेसबिच साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न...बाँकी

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम...बाँकी

स्थानीय तह उपनिर्वाचन : मतदान सुरु

December 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विविध कारणले रिक्त बनेका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष...बाँकी

प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेताहरूबीच बिआरआईबारे छलफल

November 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बालुवाटारमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुई दलको संयन्त्रमा रहेका नेताहरूबीच छलफल भएको हो। दिउँसो साढे १ बजेदेखि दुई घन्टा भएको...बाँकी