Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जाजरकोट जीप दुर्घटनामा ८ जनाको मृत्यु, २ जना गम्भीर

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जाजरकोट । जाजरकोटमा भएको जीप दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । २ जना गम्भीर भएको प्रहरीले जानकारी दिएको छ । सोमबार साढे ४ बजे, छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्ब ५...बाँकी

२८ लाख भ्रष्टाचारको अभियोगमा इञ्जिनियर र प्लम्बरविरुद्ध मुद्दा

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन नं ४ मन्थलीमा कार्यरहत रहँदा नगद १६ लाख र चेकमार्फत...बाँकी

राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले विभिन्न मुद्दामा कसुर ठहर भइ सजाय भोगिरहेका कैदी बन्दीलाई छुट दिने गरी ल्याएको फौजदारी संहिता संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेको छ । मन्त्रिपरिषद्‍को आइतबारको बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो...बाँकी

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि लैनचौर जलमग्न

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मेलम्ची खानेपानीको पानी वितरणका पाइप फुट्दा काठमाडौंका ठाउँ-ठाउँमा समस्या उत्पन्न भएको छ । पानी वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न ठाउँमा पाइप फुट्दा सर्वसाधारणले सास्ती भोगेका छन् भने सडकको ट्राफिक व्यवस्थापनमै समस्या भएको छ...बाँकी

सरकारले भन्यो : हिंसात्मक गतिविधिमा संलग्नलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश ल्याइएको हो

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको चौतर्फि बिरोध भएपछि सरकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक गतिविधिमा संलग्न राजनीतिक दल...बाँकी

सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रियो एमाले

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी लगायतलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । सो पार्टीका उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका चौधरीसहितका नेता, कार्यकर्ताको रिहाइ गर्नेगरी...बाँकी

अध्यादेशबारे शेखरको टिप्पणी : राजनीतिक सहजताका लागि कानुनलाई बंग्गयाउने छुट कसैलाई छैन

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको चारैतिरबाट बिरोध भएको छ । यसैक्रममा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज...बाँकी

आज १७ अंकले बढ्यो नेप्से, १ अर्ब ३६ करोडको कारोबार

December 12, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का...बाँकी

तापक्रम घट्न थालेसँगै काठमाडौँमा बढ्यो चिसो

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम् तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्...बाँकी

सरकारले असंवैधानिक र अलोकतान्त्रिक अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

December 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै थापाले अध्यादेश असंवैधानिक, अलोकतान्त्रिक र संसदीय...बाँकी