Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

काठमाडौँको शंखमुलमा पुरुषको हत्या

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी...बाँकी

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति पौडेल

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि...बाँकी

आज देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौ‌ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी...बाँकी

आज श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व : देशैभरि सार्वजनिक बिदा

August 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने परम्परा छ। श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। त्यसैगरी आज नेपालको...बाँकी

मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म १५ दिनभित्र हटाउन निर्देशन

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ९- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-५ स्थित पेप्सीकोला ब्रमखेल सडक क्षेत्रको पुर्व अर्थात् मनोहरा खोलाको आसपासमा संचालन हुँदै आएका सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिइएको छ । बंगुर फार्मले त्यस क्षेत्रभित्र फाेहाेर...बाँकी

ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भोलि (सोमबार) नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। भ्रमणमा क्रममा दुई...बाँकी

नेपालकाे चेतावनी : पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस गरे ठीक हुने छैन

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका हुन् । ‘जे पायो...बाँकी

एमाले-कांग्रेस घमण्डी र भ्रष्ट पार्टी हुन् : झलनाथ खनाल

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र नेपाली कांग्रेस घमण्डी र भ्रष्ट पार्टी भएको टिप्पणी गरेका छन् । आज काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण...बाँकी

पोखरामा सुरु भयो माओवादी केन्द्र गण्डकीको परामर्श बैठक

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । नेकपा माओवादी केन्द्रको परामर्श बैठक आजबाट गण्डकीको पोखरामा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति...बाँकी

भारतको बिहारमा नेपाली सवार बस दुर्घटना: ३० भन्दा बढी घाइते, ५ को अवस्था गम्भीर

August 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । छिमेकि देश भारत बिहारको समस्तीपुर जिल्लामा नेपाली सवार बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३० जना भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई...बाँकी