Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

संविधान संशोधनको विषयमा सरकारका प्रवक्ताको दाबी : कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि हुँदैन

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस-एमालेबिच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । आज सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले दुई दलबिच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया...बाँकी

आयल निगम  १० अर्ब नाफामा

January 10, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् । आज नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समयमा नै...बाँकी

रवि रिहा भएपछि बाबुरामले भने : अदालतको विवेकपूर्ण निर्णय

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको आदेश विवेकपूर्ण भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले लामिछानेलाई...बाँकी

राजेन्द्र  लिङ्देनले प्रधानमन्त्री ओलीलाई  भेटे

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बिहीबार साँझ बालुवाटार पुगेर लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। राप्रपाले शनिबार (पुस २७ गते) राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको...बाँकी

माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रले पनि बैङ्क खाता खोल्न सकिने

January 10, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । षष आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि...बाँकी

अटोमा बेहोस भएका पुरुषको मृत्यु, चालक र यात्रु प्रहरी नियन्त्रणमा

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली । कैलालीको धनगढीमा अटो रिक्सामा बेहोस भएका एक जनाको मृत्युु भएको छ। सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४८८७ नम्बरको अटोमा सवार रहेका बेला बेहोस भएका धनगढी उपमहानगरपालिका-४ का ४६ वर्षीय भुवन खत्रीको मृत्यु भएको हो।...बाँकी

अमेरिकामा कार दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई...बाँकी

थुनामुक्त भएपछि रविले भने : मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला, ‘धेरै लडाईं बाँकी नै छ

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् लामिछानेले यस्तो बताएका हुन् । ‘मैले बोल्ने समय आएपछि नबोल भने...बाँकी

रवी लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

January 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज...बाँकी

रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी बुझाएर ८४ दिनपछि रिहा

January 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी उक्त रकम बुझाएर ८४ दिनपछि छुटेका हुन्। गत कात्तिक २...बाँकी