Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान

March 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एअरले जनाएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश...बाँकी

गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा राजा हौसिन आवश्यक छैन : गृहमन्त्री लेखक

March 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘केही मानिसले गणतन्त्रको विकल्प...बाँकी

आज पूर्वराजा काठमाडौँ फर्किँदै, काठमाडौँको सुरक्षा व्यवस्था कडा

March 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य...बाँकी

 जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको मृत्यु

March 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भइ हाल रत्ननगर नगरपालिका-७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास...बाँकी

कांग्रेसको ‘मिसन रोजगारी’ अभियान आजदेखि

March 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारी अभियान सुरु गर्ने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न...बाँकी

सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओली आज धनगढी जादै

March 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउँदै छन्। प्रदेश सभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दै छन्। ओलीले आइतबार मध्यान्न १ बजे सभालाई...बाँकी

राष्ट्रिय सभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

March 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन...बाँकी

युक्रेनमा रूसले आक्रमण गर्दा २० जनाको मृत्यु

March 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
नयाँदिल्ली । युक्रेनले डोनेस्क र खार्किभमा जारी रूसी आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाएको छ । शुक्रबार राति भएको आक्रमणबाट आठ आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कार्कीलाई मातृ शोक

March 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २४- कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलाई मातृ शोक परेको छ । नगर प्रमुख कार्कीकी आमा सरीता कार्कीको ७७ बर्षको उमेरमा आज दिउसो ३ बजे वडा नम्बर-७ स्थित आफ्नै निवासमा मृत्यु भएको हो...बाँकी

वीरगन्जबाट नेताहरूलाई लिङदेनको जवाफ : राजाले चुनाव लड्ने होइन

March 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजा भोटको राजनीतिभन्दा माथि रहने संस्था भएको बताएका छन् । आज वीरगन्जको लालबगलामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले...बाँकी