Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

रुसलाई कडा प्रतिबन्ध नलगाई युद्ध अन्त्य गर्दैन : जेलेन्स्की

May 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा दबाब नदिईकन रुसले युद्ध अन्त्य नगर्ने बताएका छन्। उनले आइतबार रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका हुन्। ‘आज (आइतबार) ५४औँ दिन भइसक्यो, रुसले पूर्ण युद्धविरामका लागि अमेरिकाले...बाँकी

राधिकाको चेतावनी : केपीलाई गिज्याएर खुशी हुनेले आफ्नै खुट्टामा बन्चरो हान्दै हुनुहुन्छ

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई गिज्याउने र गाली गर्ने प्रवृत्तिलाई लिएर पत्नी राधिका शाक्यले सार्वजनिक असन्तुष्टि प्रकट गरेकी छन् । आफूहरूले केही गलत काम नगरेकाले गालीगलौजले केही असर नगर्ने उनले बताइन् । शनिबार काभ्रेको धुलिखेलमा...बाँकी

राजनीतिक स्थायित्व खलबल्याउने पक्ष कमजोर हुँदै गए : एमाले

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थायीत्वलाई खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।...बाँकी

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...बाँकी

माओवादीले जेठ २ देखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने भएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालित हुलाकी राजमार्गकेन्द्रित अभियानको समीक्षा गर्दैै नयाँ...बाँकी

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाले लिए सपथ

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन्।...बाँकी

जसलाई दिए श्रीमती मार्ने सुपारी उनैबाट मारिए ६० वर्षीय चुडामणि

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन् । प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या...बाँकी

७३ वर्षीया बृद्धाले दिईन कक्षा १२ को परिक्षा

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा–१२)को वार्षिक परीक्षा आइतबार (वैशाख २१)देखि सुरु भएको छ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालित पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले...बाँकी

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोरीको मृत्यु

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर नगरपालिका-४ मा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी...बाँकी

रवि लामिछाने न्यायको पर्खाइमा हुनुहुन्छ : हृदयश त्रिपाठी

May 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेघाट गरेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए । त्रिपाठीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि प्रतिशोधका...बाँकी