Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

काठमाडौं आइपुगे भारतीय विदेशसचिव मिश्री : आजै महत्त्वपूर्ण भेटवार्ता गर्ने

August 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेशसचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका निम्ति आज काठमाडौं आएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ देखि असोज...बाँकी

जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर श्रीमान – श्रीमतिको मृत्यु

August 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सप्तरीमा । सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ। गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको प्रहरीले...बाँकी

यूएई सरकारले दियो १२० नेपालीलाई आममाफी

August 17, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० जना नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको...बाँकी

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

August 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडक खण्डमा आज बिहान चार बजेर २० मिनेट जाँदा ठूला चट्टानका पत्रसहितको सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो। जिल्ला प्रहरी...बाँकी

प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव आज नेपाल आउँदै

August 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदैछन्। उनी आइतबार दिउँसो १ बजे भारतीय सेनाको विमानमार्फत काठमाडौँ आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।...बाँकी

शंकर पोखरेल भन्छन् : नेपालमा भ्रष्टाचार भन्दा ठूलो समस्या ढिलासुस्ती

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचार भन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन्। भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्धत गरेकोउनको भनाइ छ। पार्टीको अर्थ तथा योजना विभाग र...बाँकी

जहाँ खाली जग्गा, त्यहाँ एमाले : शेखर कोइराला

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै कटाक्ष गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले भूमि सम्बन्धी आएको...बाँकी

रवि लामिछानेलाई नख्खु कारागार लगियो

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ । कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो । बुद्ध एयरको विमानबाट उनलाई...बाँकी

कारागारको भित्तामा अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ लेखेर काठमाडौं हिडे रवि

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई मंगलग्रह लगे पनि नडराउने बताएका छन्। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग यस्तो...बाँकी

रास्वपा सांसद खनालको दाबी : ०८४ मा रास्वपाले १९० सिट ल्याउछ

August 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्। शनिबार काठमाडौँको जडिबुटीमा मेलुङ शैलुङ(काठमाडौँ सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले...बाँकी