Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

स्पेन भ्रमणबारे संसद्ममा प्रधानमन्त्री : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढ्यो

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेनको भ्रमणबारे संसद्लाई जानकारी दिएका छन्। आज प्रतिनिधिसभालाई यसबारे जानकारी गराउँदै नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको बताएका छन्। ‘झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा...बाँकी

प्रतिनिधिसभामा आज पनि रास्वपा र राप्रपाको विरोध

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दावित्तिकै दुवै पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।...बाँकी

कुलिङ पिरियडमा भएको छेडखानि छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगो लागेको छ । समितिमा समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २र२ तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय...बाँकी

न्यायाधीश नियुक्तिमा संविधान उल्लंघन भयो : जनार्दन शर्मा

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समवोशी समानुपातिकताको मूल्यलाई उल्लंघन गर्दा संसदीय समिति बहिष्कार गरेको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठक बहिष्कार गरेको थियो। बैठक बहिष्कारपछि...बाँकी

मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुनेछ : अशोक यादव

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक...बाँकी

नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

July 7, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज बिहान स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल...बाँकी

बजेट ल्याउन मेयर ज्युसंग छलफल गरे, सकारात्मक संकेत पाएकी छु : उपमेयर डंगोल

July 7, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेट नल्याउनु ठिक नहुने बताएकी छन्। उपमेयर डंगोलले समयमै बजेट ल्याउन आफूले पहल गरिरहेको र यस क्रममा आइतबार मेयर बालेन्द्र शाह बालेनसहित...बाँकी

झलनाथ खनाल चीन भ्रमणमा जाँदै

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । बेइजिङमा...बाँकी

आज देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा...बाँकी

बिजुलीको तार चुँडिएर खस्दा करेन्ट लागेर काम गरिरहेका मजदुरको मृत्यु

July 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
महोत्तरी । महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै रामगोपालपुर–५ बस्ने ३२ वर्षीय छटु मुखिया रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...बाँकी