Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शंकरकाे प्रश्न :  अहिले मैदानमा एमाले भन्दा अरु कुनै शक्ति देख्नु भएको छ ?

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट नभागी त्यसको सामना गर्ने पार्टी भएको बताएका छन्। पार्टीले आयोजना गरेको प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै वर्तमान देशको संकटको निकास एमालेको...बाँकी

जेनजी आन्दोलनको दमनको जिम्मा ओलि र लेखकले लिनुपर्छ : रावल

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्। आज रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको...बाँकी

एमालेविरुद्ध मधेशका सात दल सडकमा

November 15, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दलले सडकमा उत्रिएका छन्। एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै शनिवार जनकपुरमा जनप्रदर्शन गरेको हो। नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक, गैरनैतिक र गैर राजनीतिक हर्कत...बाँकी

क्यानको दाबी   :  एनपीएलमा ३५ करोड रुपैयाँ उठ्छ

November 15, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रेमियर लिग (एनपीएल)मा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । आज पत्रकार सम्मेलन गर्दै क्यानले १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमबाट उठ्ने...बाँकी

निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि...बाँकी

मुख्यमन्त्री यादवको दाबी : मलाई सुरक्षा ‘थ्रेट’ छ

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको बताएका छन्। जनकपुरमा आज मधेसबासीका नाममा सम्बोधन गर्दै यादवले सुरक्षाकर्मीले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गरेका छन्। उनले आन्दोलनकारीले आफूलाई निशाना...बाँकी

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको...बाँकी

८४ वर्षीय वृद्धले लगाए शरीरमा आगो, डिप्रेसनको उपचारमा थिए

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा ८४ वर्षीय वृद्धले शरीरमा आगो लगाएका छन् । शुक्रबार राति करिब ११ः३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आँगनमा पेट्रोल खन्याई शरीरमा आगो लगाएको पाइएको हो । डिल्लीरामका काइला छोरा...बाँकी

एमालेले आज देशैभर जनसभा गर्दै

November 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशका सबै जिल्लामा जनसभा गर्दै छ। प्रतिगामी षडयन्त्र विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत आज ७७ वटै जिल्लामा जनसभा गर्न लागेको जनाएको छ। सबै जिल्लाका सदरमुकाम वा ठूला शहरमा...बाँकी

ट्रम्पले बीबीसीविरुद्ध मुद्दा हाल्ने

November 15, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरा डकुमेन्ट्रीमा आफ्नो भाषण सम्पादन गरेको बीबीसीलाई कानुनी कारबाही गर्ने बताएका छन्। यस विषयमा बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही गर्ने बताएका हुन्। किनकि बीबीसीले...बाँकी