Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सांसदहरूलाई उपत्यका नछाड्न भन्दै एमालेले पठायो मेसेज

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ । मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो । एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई...बाँकी

टप इन्ड टी–ट्वान्टी सिरिज : नेपालको पहिलो जित दर्ता

August 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नन्दन यादवको घातक बलिङमा नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–ट्वान्टी सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको सिरिजको आफ्नो चौथो खेलमा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै नेपालले पहिलो जितको स्वाद...बाँकी

उपसभामुखलाई हटाउने सरकारको तयारीपछि माओवादीले डाक्यो विपक्षी दलको बैठक

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलको बैठक डाकेको छ। सत्तारुढ दल नेकपा एमाले-नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको पदीय आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरिरहेका बेला नेकपा माओवादी केन्द्रले विपक्षी दलको...बाँकी

प्रचण्ड भन्छन् : उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो...बाँकी

उपसभामुख हटाउने तयारीमा कांग्रेस-एमाले : धमाधम सांसदहरुको हस्ताक्षर लिदै

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको...बाँकी

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन,...बाँकी

एमालेले बोलायो आकस्मिक बैठक

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले...बाँकी

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाडामा बिहान ११ः३० बजे बस्ने सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, नेताहरूको कार्यविभाजन, पार्टी एकता, स्थगित भएको जागरण...बाँकी

बिमा प्राधिकरणको अध्यक्ष शरद ओझा बर्खास्त

August 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले फर्जी कागजात बुझाएर बिमा प्राधिकरणको अध्यक्ष बनेका शरद ओझालाई बर्खास्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले...बाँकी

अमेरिकाले ६ हजार विदेशी विद्यार्थीको भिसा रद्द गर्‍यो

August 19, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । अमेरिकाले मुलुकको कानुन तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी...बाँकी