December 7, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुने स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को १६ औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्। ‘भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली व्यक्तिहरुबाटै यसलाई बढावा दिए...बाँकी December 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा...बाँकी December 7, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको गोवा प्रदेशमा पर्ने अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यराति भएको सिलिन्डर विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जना घाइते भएका छन्। मृतकमा ४ पर्यटक...बाँकी December 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा को प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका छन् पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै उनले त्यसको नक्सा कोर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने...बाँकी December 7, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पका कारण...बाँकी December 6, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् । आज पार्टी मुख्यालय च्यासलमा पार्टीको ११औँ महाधिवेशन...बाँकी December 6, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै पनि बेला हुने निर्वाचनबाट एमाले...बाँकी December 6, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसले देशभर नयाँ राजनीतिक समीकरण निर्माणको सुरुवात गरिदिएको दाबी गरेका छन्। शनिबार जनकपुर गाछीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मधेसमा बनेको नयाँ सत्ता...बाँकी December 6, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
दाङ । दाङको लमही बजारमा शनिबार अपराह्न गोली चलेको छ। मोटरसाइकलमा आएका युवकले लमही नगरपालिका-५ स्थित लमही गल्लीमा हरेको जुनतारा सुनचाँदी पसलमा गोली चलाएका हुन्। गोली लागेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, दाङमा...बाँकी December 6, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन्। ललितपुर महानगरको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै पौडेलले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय...बाँकी