August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ ४- रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दाङ, भदौ ४- बाँकेमा करेन्ट लागेर बुवा-छोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१७ मा शनिबार बिहान ५ बजे अटो रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर २५ वर्षीय बब्लु कलवार र उनका बुवा ४० वर्षीय परशुरामको मृत्यु...बाँकी August 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, भदौ ४- शहरमा खाली ठाँउ छैन । जग्गा व्यवसायीले काठमाडौंको कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
मुगु, भदौ ३- मुगुको छायानाथरारा नगरपालिकामा चट्याङ लागेर भेडा चराउँदै गरेका एक गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाई रहेका छन् । दुर्घटनामा अर्का शेरबहादुर बुढा बेहोस भएका...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ३- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ३- प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित दायर रिटको पेशी आइतबारका लागि तोकिएको छ । सर्वोच्च प्रशासनले रिट दरपीठ गरे दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश सुष्मलता माथेमाको इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ३- नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ३- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं,भदौं ३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले जनताका कुरा नसुन्ने बताएका छन् । नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शुक्रबार झापामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, भदौ ३- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् । मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले...बाँकी