December 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् । उनले सामाजिक सञ्जालमा...बाँकी December 3, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । विश्वकप फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय...बाँकी December 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बाजुरा । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन् । एमालेका उम्मेदवार कर्ण थापाले ८...बाँकी December 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा एमाले...बाँकी December 3, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनुषा । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बा १ ज ८२९३ नम्बरको जीप अज बिहान दुर्घटना हुदा अन्य ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका...बाँकी December 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका...बाँकी December 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार...बाँकी December 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणबारे प्रहरीले अनुसन्धान थालेको छ । चितवन २ बाट चुनाव लडेर निर्वाचित भएका लामिछानेले नेपाली नागरिकता त्यागरेर अमेरिकी ग्रिन कार्ड लिएको तर पछि नेपाली नागरिकता नलिएको...बाँकी December 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बाजुरा । बाजुराको प्रतिनिधि र प्रदेश सभा सदस्यको मतगणना फेरि सुरु भएको छ । विवादपछि बिहानदेखि स्थगित मतगणनालाई पुनस् सुरु गरिएको हो । प्रतिनिधि सभाको मतगणना गर्ने क्रममा एउटा बुथको मत पेटिकामा रेकर्डमा राखिएको भन्दा...बाँकी December 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको हल्ला निराधार भएको बताएको छ । महासचिव बेदुराम भुसालले शुक्रवार विज्ञप्ति जारी गर्दै माओवादीसँग एकताको हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेको हो । विज्ञप्तिमा...बाँकी