Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार ९आज० डेमो उडान हुँदैछ । यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा...बाँकी

भारतद्वारा श्रीलंकाविरुद्धको टी-२० सिरिज कब्जा

January 8, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । भारतले श्रीलंकाविरुद्धको तीन म्याचको टी-२० सिरिज कब्जा गरेको छ । राजकोटमा खेलिएको तेस्रो म्याचमा श्रीलंकालाई ९१ रनले हराएर भारतले सिरिज कब्जा गरेको हो । भारतको जितमा सूर्यकुमार यादवले अविजित ११२ रन योगदान गरे...बाँकी

सर्वोच्च बारको अध्यक्षमा निरौला विजयी

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् ।उनी २ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी...बाँकी

तराईको मौसममा सुधार भएन, शीतलहर कायमै

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ...बाँकी

माओवादीसँग एकताका लागि नेसपाले वार्ता टोली गठन गर्दै

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला नेपाल समाजवादी पार्टी ९नेसपा०ले पनि वार्ता टोली गठन गर्दैछ । आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका...बाँकी

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल  (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ। आफ्नो पार्टीले राख्दै आएका मागहरूप्रति सरकार सकारात्मक देखिएकाले विश्वासको मत दिने निर्णय गरेको पार्टीले जनाएको छ। गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम...बाँकी

पार्टी बैठकमा राजेन्द्र लिङ्देनले भने : म उपप्रधान भएर सरकारमा जान्छु, तपाईंहरु जेसुकै गर्नुस्

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने राप्रपाको संसदीय दलका नेताहरुको बैठकमा बताएका छन् । बैठकमा पशुपतिशम्शेर जबरालगायतले प्रचण्डलाई विश्वासको...बाँकी

संयोजक ओलीलाई न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाइयो

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको ड्राफ्ट संयोजक केपी शर्मा ओलीलाई बुझाइएको हो ।एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल...बाँकी

सत्ता गठबन्धन कति टिक्छ भन्न सकिँदैन : माधव नेपाल

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतीको सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औँ स्थापना दिवसको...बाँकी

कोरोना संक्रमणबाट १ जनाको मृत्यु

January 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज लामो समयपछि एक जनाको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको...बाँकी