Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

काठमाडौंमा बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट गरियो

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको तीन फर्ममा बर्डफ्लू पुष्टि भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि...बाँकी

सरकारले मध्यरातमा बढायो इन्धनको मूल्य

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८...बाँकी

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर...बाँकी

मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले पाण्डेलाई ७ वर्षको कैद सजाय हुने फैसला सुनाएको हो । काठमाडौं...बाँकी

शोधनान्तर ९७ अर्बले बचतमा, चालु खाता घाटा साढे २९ अर्ब

February 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा गएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो ।...बाँकी

सांसद अरूणकुमार चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर...बाँकी

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र...बाँकी

काठमाडौं उपत्यकाका विभिन्न ३ ठाउँमा बर्डफ्लू देखियो

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ । पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको रामकोट र तारकेश्वरका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो । संक्रमित कुखुराको यकिन संख्या...बाँकी

नेपालको निर्यात घट्यो, ६ महिनामा ८० अर्बको निर्यात

February 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएर ८० अर्ब ८१ करोडमा सिमित बनेको हो ।...बाँकी

मधेस सरकारमा सहभागी हुँदै माओवादी, उद्योग मन्त्री बन्दै सुनिता

February 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको बताइएको छ । माओवादी केन्द्र अन्ततः एक...बाँकी