Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बिदा धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले...बाँकी

आज ७६ अङ्कले बढ्यो शेयर बजार, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

February 7, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर...बाँकी

देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वाेच्चमा रिट दर्ता

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको हो। अधिवक्ता विमलप्रसाद...बाँकी

माओवादी सामेल भएसँगै मधेश सरकारले पायो पूर्णता, मन्त्रीहरुले लिए सथप

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । माओवादी केन्द्र सहभागी भएसँगै मधेश सरकार मन्त्रिपरिषदले पूर्णता पाएको छ। माओवादी केन्द्रबाट सुनिता यादवले मन्त्री र रहबर अन्सारीले राज्यमन्त्री पदको शपथ लिएका छन्। यादवले उद्योग, पर्यटन तथा वन मन्त्री र अन्सारीले उद्योग, पर्यटन...बाँकी

भाउजूको हत्या गर्ने देवरहरूलाई आठ वर्षपछि जन्मकैद

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाएका...बाँकी

सभापति लामिछानेको अभिव्यक्तिमा पार्टीभित्र सबैको समर्थन छ : रास्वपा नेता झा

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढने बताएका छन् । उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र...बाँकी

शेखर कोइराला भन्छन् : राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं, सरकारमा भने जाँदैनौं

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन्। अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ। नेपाल प्रेस युनियन बागमती प्रदेश...बाँकी

काठमाडौं महानगरले हटायो मैतिदेविको प्रहरी बिट

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मैतीदेवी चोकस्थित सडकमै रहेको प्रहरी बिट काठमाडौं महानगर प्रहरीले मंगलबार भत्काएको छ । मध्यान्ह पुगेको महानगरपालिकाको टोलीले पहिले सामान सार्न लगाएर डोजर प्रयोग गरी भत्काएको हो । मैतीदेवी चोकको एक कुनामा सडक र...बाँकी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

February 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...बाँकी

टर्की भूकम्प अपडेट मृतकको संख्या ४३ सय नाघ्यो

February 7, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । टर्कीमा सोमबार गएको शक्तिकाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको गाजियनटेप सहर केन्द्रबिन्दु भएर भूकम्पका कारण टर्की र छिमेकी देश सिरियामा गरी ४ हजार ३ सयभन्दा...बाँकी