Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बेवारिसे भेटिएको बम खेलाउँदा पड्किएर २ जना किशोर घाइते

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बेवारिसे भेटिएको ग्रिनेड (बम) घर लगेर खेलाउँदा पड्किएर पोखरा–३३ ठुलढुंगामा २ जना किशोर घाइते भएका छन् । १५ वर्षका माइकल पौडेल र १३ वर्षीय सविन तामाङ घाइते भएका हुन् । माया पौडेल मंगलबार काम गर्न...बाँकी

७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब रुपैयाँ

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । विभागका अनुसार सो अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड छ । गत वर्षको यसै...बाँकी

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम...बाँकी

जन्ममिति विवादमा परेका डीआईजी सिंह राजीनामा दिने तयारीमा

February 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् । सिंहले राजीनामा दिएमा...बाँकी

२ वटा छोरासहित १ जना महिला गण्डक नहरमा बेपत्ता

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । नवलपरासीको गण्डक नहरमा बगेर एक महिला आफ्ना दुई छोरासहित वेपत्ता भएकी छन् । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई...बाँकी

आईसीसी विश्वकप लिग २ सिरिज नेपालद्वारा क्लीन स्वीप

February 21, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ। मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ...बाँकी

डा.सन्दुक रुइतलाई बहराइनका राजाबाट १३ करोडबढीको अवार्ड प्रदान

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । डा.सन्दुक रुइतलाई १० लाख डलर अर्थात् १३ करोड रुपैयाँभन्दा बढी रकमसहितको अवार्ड प्रदान गरिएको छ । डा.रुइतले बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित बहाराइनको प्रतिष्ठित इसा अवार्ड पाएका हुन्...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : पार्टीभित्र व्यक्तिवाद र भ्रष्टीकरण मौलायो

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवाद र भ्रष्टीकरण झाँगिदै गएको बताएका छन् । उनले त्यस्तो प्रवृत्तिलाई तत्काल नियन्त्रणमा ल्याएर पार्टीलाई पुनः क्रान्तिकारी धारमा...बाँकी

साउदी जेलमा भएका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई आज मङ्गलवार बिहान बालुवाटारमा भेट्दै उहाँले यस्तो...बाँकी

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपति भण्डारीको आग्रह

February 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन् । यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन् ।...बाँकी