Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

यातायात कार्यालयको सर्भर डाउन, स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा अवरुद्ध

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ । आइतबार बिहानदेखि कार्यालयको सर्भर डाउन हुँदा सबैजसो सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवा अवरुद्ध बनेको जानकारी दिएको हो...बाँकी

बाबुराम भट्टराई भन्छन् : बहालवाला प्रधानमन्त्री प्रचण्डलाई मुद्दा लगाएर निहुँ खोजियो

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजिएको बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाएर जिस्क्याउन...बाँकी

पूर्व माओवादीहरु एकै ठाउँमा आऊँ : बाबुराम भट्टराई

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए ।...बाँकी

प्रचण्ड, बाबुराम, विप्लव र धर्मेन्द्र बास्तोलासहितका नेतहरु एउटै मञ्चमा

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादीले चलाएको जनयुद्धको सन्दर्भमा आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा त्यस पार्टीका शीर्ष नेताहरु एकसाथ देखिएका छन्। पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, नेत्रविक्रमस चन्द विप्लव र धर्मेन्द्र बास्तोलासहितका नेतहरु एउटै मञ्चमा देखाएका हुन्। उनीहरु...बाँकी

प्रधानमन्त्री प्रचण्ड भन्छन् : अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको छु

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । तैंले मैले...बाँकी

प्रचण्डविरुद्ध कारबाही अघि नबढाउन माओवादीको चेतावनी

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्य निरुपण तथा बेपत्ता आयोगको क्षेत्राधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ ।द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको...बाँकी

झलनाथ खनाल र शंकर पोखरेलबीच पार्टी एकताबारे छलफल

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ । नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका छन्...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएको छ । यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अन्ततः मुख्यमन्त्री शाहलाई विश्वासको मत...बाँकी

माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदै

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् । शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रिर्या कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका...बाँकी

शेखर कोइरालाको चेतावनी : अराजक र एकलौटी तवरले संगठन चलाउन दिँदैनौं

March 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अराजक र एकलौटी तवरले पार्टीका भ्रातृ संगठनहरुलाई चलाउन नदिने बताएका छन्। आइतबार नेपाल विद्यार्थी संघ संस्थापक पक्षबाट घाइते बनाइएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले उक्त...बाँकी