Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट

काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन मुख्य दल एकमत, कति औं नम्बरमा परे ?

October 31, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १४- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काठमाडौं महानगरपालिका प्रमुख (मेयर)को मर्यादाक्रम घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा महानगरपालिका प्रमुखको मर्यादाक्रम तल झारिएको छ...बाँकी

१२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

October 31, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १४- सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त मुद्दा भने ‘हेर्न नमिल्ने’मा परेको छ ।...बाँकी

चाडपर्वले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए

October 30, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १३- नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युुवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश...बाँकी

हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश, वार्षिक १ खर्ब बाहिरिंदै

October 30, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १३- उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय...बाँकी

आयात वृद्धिसँगै अर्थतन्त्रमा सुधारको संकेत

October 30, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १३- बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको...बाँकी

सरकारको लापरबाहीले मौलायो कालोबजारी, उपभोक्ताले चिनीबिनाकै मनाए दशैँ

October 29, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १२- असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् । बजारमा अभाव र...बाँकी

दसैँमा बिक्री नभएको कुखुरा बेच्न मूल्य घटाउँदै, कति पुग्ला किलोको ?

October 29, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौँ, कात्तिक १२- दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन...बाँकी

सरकारी निकायमा ‘घुस’को विगविगी, को-कहाँ पक्राउ परे ?

October 18, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १- घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे घट्ना नं २ : असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका...बाँकी

चार गुणासम्म बढी मूल्य लिने विमानस्थलका पसल कारबाहीमा

October 18, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक १- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय...बाँकी

‘हिँडें कुवेत, पुगें नर्क’

October 17, 2023 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट
काठमाडौं, असोज ३०- धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि...बाँकी