November 20, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, मङ्सिर ४- जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ । ‘भूकम्प आउँदा बच्ने उपाय,...बाँकी November 19, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, मङ्सिर ३- काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो ।...बाँकी November 19, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, मङ्सिर ३- बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय छेवैमा थोत्रा ट्रलीबस, तिनका खिया लागेका पार्टपुर्जा, सिमेन्टका बडेबडे पिल्लर र तार असरल्ल छरिएका छन् । लाग्छ, यो कुनै अव्यवस्थित कबाडीखाना हो । राष्ट्रिय सानका रूपमा रहेको सार्वजनिक...बाँकी November 18, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौँ, मङ्सिर २- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र...बाँकी November 18, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौँ, मङ्सिर २- नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन्...बाँकी November 18, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, मंसिर २- चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई...बाँकी November 10, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक २४- सरकारले सामाजिक सञ्जाल निर्देशिका जारी भएको तीन महिनाभित्र नेपालमा कार्यालय नभएका प्लेटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क बिन्दु खोल्नुपर्ने प्रावधान राखेको छ। नेपालमा प्रयोगमा रहेका फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको सम्पर्क बिन्दु खोल्नुपर्ने प्रावधान सरकारले...बाँकी November 7, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौं, कात्तिक २१- तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । द्रुत बस सेवाका...बाँकी November 5, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
जाजरकोट, कात्तिक १९- भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार...बाँकी November 5, 2023 |
Posted by Pradip Nepali |
पत्रपत्रिकाबाट
काठमाडौँ, कात्तिक १९- नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको पहाडमुनि सञ्चित शक्तिलाई खलबल्याउँदै गएको दाबी भूगर्भविद्हरूको...बाँकी