त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी वज्राचार्यलाई
May 14, 2026 | Posted by Pradip Nepali | शिक्षा
३१ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सुशीलबहादुर वज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. वज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् । अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै...बाँकी



