२८ बैशाख, काठमाडौं । टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान-अवतरण सुरु भएको छ। आज बिहान पौने ७ बजेतिर इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएपछि विमानस्थल बन्द गरिएको थियो। विमानस्थल बन्द हुँदा केही विमान डाइभर्ट भएका थिए, बिहान सवा ८ बजेदेखि विमानस्थल फेरि सूचारु गरिएको...
२६ बैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा उनीहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ...
काठमाडौं । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका ३५ स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै कागेश्वरी मनोहरा नगरपालिका मा पनि मालपोतसम्बन्धी सेवा सञ्चालनको बाटो खुलेको छ। मन्त्रालयको निर्णयअनुसार अब स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्ने तयारी अघि बढाइने भएको हो। यस कदमलाई...