July 25, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ९- नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने बताएका छन् । ४४औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उनले गठबन्धन दलसँग तालमेल गरेर आगामी निर्वाचनसम्म...बाँकी July 25, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ९- प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै एक युवाले नाराबाजी गरेका छन् । भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नागरिकता विधेयक...बाँकी July 25, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ९- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताएका छन् । आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ...बाँकी July 25, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ९- अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गरेका छन् । माओवादी...बाँकी July 25, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ९- नेपाल नगरपालिका संघ बागमती प्रदेशको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की निर्वाचित भएका छन् । काठमाडौंमा आईतवार भएको भेलाबाट बागमतीको संयोजकमा कार्की निर्वाचित भएका हुन् । कार्कीको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ८- नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् । लम्सालले अनिता बिन्दूलाई पराजित गरेका हुन् । युनियनको महासचिवमा लम्साल...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ८- डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
भक्तपुर, साउन ८- भक्तपुरको सल्लाघारीमा रूख ढलेर च्याप्दा तीनजनाको मृत्यु भएको छ । इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएको अनुमान...बाँकी July 24, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ८- पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिन थालेका छन् । प्रचण्ड र बाबुरामको निकटता उपराष्ट्रपति नन्दबहादुर पुनका कारण सम्भव भएको बताइएको छ । माओवादी परित्याग...बाँकी July 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन ७- संसद्बाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका छन् । शनिबार साँझ नागरिकता विधेयकको बुँदाहरू विवादास्पद ,अनुचित र...बाँकी