Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने

February 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन १२- समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ...बाँकी

मन्त्री ज्वालाको राजीनामाबारे निर्णयको जिम्मा प्रधानमन्त्रीकै- नेकपा एस

February 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन ११- नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालाबारे बालकुमारी घटना जाँचबुझ प्रतिवेदन अध्ययन नगरी कुनै निर्णय नगर्ने भएको छ । एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री ज्वालाबारे...बाँकी

ओलीको आज ७३औँ जन्मदिन, केक नकाटी मनाउने

February 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ११– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७२ वर्ष पुगेका छन् । उनले आज ७३औँ जन्मदिन मनाउँदैछन् । ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा ओलीले एक भिडियो सन्देश जारी गर्दै यस वर्ष...बाँकी

कांग्रेस महासमिति बैठकमा गगन थापा समर्थकको नाराबाजी

February 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन १०- नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा तनाव उत्पन्न भएको छ । बैठक हलमा गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बिहीबार पेस गर्न सुरु गरेसँगै महामन्त्री...बाँकी

माधव नेपाल लक्षित ओलीको टिप्पणी : ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

February 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन १०- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । बिहिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले दुई तिहाईको पार्टी फोडेकोमा पश्चाताप नगर्ने नेपाललाई पार्टीले स्थान नदिने...बाँकी

मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध गर्ने

February 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन १०- नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ । एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि...बाँकी

अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार

February 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
राप्ती, फागुन ९- धमाधम बजेटअनुसार काम गर्नु पर्ने बेला पूर्वी चितवनको राप्ती नगरपालिकामा जनप्रतिनिधिहरुबाटै तालाबन्दी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बुधबार दिउँसो नगर प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा तथा प्रमुख...बाँकी

कागेश्वरी मनोहरा पर्यटन महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने

February 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा सोमबार (फागुन ७) हुने ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’को उद्घाटन अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्घाटन गर्ने भएका छन् । शनिबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर उपेन्द्र...बाँकी

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद

February 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ३- विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको...बाँकी

ललिता निवास प्रकरण : दिप बस्न्यातलाई २ वर्ष कैद, गच्छदारले पाए सफाइ

February 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन ३- विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्त लगायतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको...बाँकी