आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो : रास्वपा

September 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, भदौ १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समिति बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले...बाँकी

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

September 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न...बाँकी

अमेरिकाबाट प्रधानमन्त्री ओलिको अपिल: विपत्तिको मिलेर सामना गरौं

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर बाढी पहिरो र डुबानबाट भएको क्षतिबारे जानकारी लिएका छन् । उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई...बाँकी

प्रधानमन्त्री ओली भन्छन्: द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन

September 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले...बाँकी

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका...बाँकी

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी तोकेको हो । inbound2242607827705018528 inbound5399946719748898100 inbound4471714052658431429...बाँकी

सर्वोच्च अदालतको न्यायाधीशमा २ जनाको नाम सिफारिस

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको...बाँकी

प्रधानमन्त्री ओलीले भेटे अमेरिकी राष्ट्रपति बाइडेनलाई

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले...बाँकी

प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबीच भेटवार्ता

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका अ‍ोली पाकिस्तानी प्रधानमन्त्रीबीचको भेटमा भेटमा दुई देशको...बाँकी

नेपाल शान्तिप्रक्रिया व्यवस्थापनको निर्णायक विन्दुको तयारीमा छ : मन्त्री राणा

September 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणा देउवाले नेपाल आन्तरिक द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको तयारीमा रहेको बताएकी छिन्। राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठक मन्त्री राणाले नेपालको संघीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक...बाँकी