आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

November 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंले रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन...बाँकी

प्रधानमन्त्रीले बोलाए सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक

November 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे बस्नेगरी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा समीक्षा बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। एमाले अध्यक्षसमेत रहेका...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाको प्रवक्तामा पुडासैनी

November 26, 2024 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, मंसिर ११- कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रवक्तामा हरिभक्त पुडासैनी नियुक्त भएका छन् । सोमबार बसेको नगर कार्यपालिका बैठकले प्रवक्तामा पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । नगर प्रमुख उपेन्द्र कार्कीले पुडासैनीलाई सोमबारै प्रवक्ताको जिम्मेवारी...बाँकी

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले बिआरआई अन्तर्गत ऋण लिदैन

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण...बाँकी

चुडामणि शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्वपदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले उनीहरुले विपक्षी बनाएका पक्षहरुलाई...बाँकी

रवि लामिछाने रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा आज प्रदर्शन गरिएको छ । आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन,...बाँकी

प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएका हौं : प्रकाशशरण महत

November 26, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हैरान पारेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका छन् । नुवाकोटमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको समीकरण २०८४ सम्म...बाँकी

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

November 26, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा...बाँकी

रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने

November 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५...बाँकी