Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बारा २ मा फेरि उपेन्द्र यादवको अग्रता

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा पुनस् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१...बाँकी

तनहुँ १ मा ३८७९४ मतगणना सकियो, कसको कति मत ?

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ३८७९४ मतपत्र गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् ।...बाँकी

सर्वोच्चको आदेश महानगरले मात्र होइन, सरकारले पनि पालना गर्नुपर्छ : मेयर शाह

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतले जारी गरेको आदेश पालना गर्न आफू कटिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले महानगरलाई तीन दिनभित्र सिंहदरबार र राष्ट्रपति निवास शितलनिवासको फोहोर उठाउन अन्तरिम आदेश दिएको...बाँकी

उपनिर्वाचन : चितवन २ मा रवि लामिछानेको अग्रता

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका...बाँकी

उपनिर्वाचनमा ठूला दलप्रति चासो देखिएन, पार्टीमा सुधार चाहियो : देउवा

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्। सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। बैठकमा सभापति...बाँकी

उपनिर्वाचन: बारा २ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् ।...बाँकी

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत, पदमुक्त

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७...बाँकी

रवि लामिछाने उम्मेदवार रहेको चितवन-२ मा मतगणना सुरु

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका...बाँकी

तनहुँ १ मा २२ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडी

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा.स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका...बाँकी

उपनिर्वाचन : चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ...बाँकी