Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आज ७५औँ प्रजातन्त्र दिवस

February 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम...बाँकी

सभामुखले ३ पटक बोलाउदा पनि संसदमा सुमना नबोलेपछि…

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले ३ पटक बोलाउँदा रास्वपा सांसद सुमना श्रेष्ठले आज बोलिनन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा नेकपा (एमाले)की सचेतक सुनिता बराल बोलिसकेपछि सभामुखले सुमनालाई बोलाएका थिए । सभामुख घिमिरेले पहिलो पटक...बाँकी

शेखर कोइराला भन्छन् : कांग्रेस सत्तापक्ष हो तर सरकारमा छैन

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेस अहिले सरकारमा नरहेको बताएका छन्। मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले उनले कांग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर...बाँकी

प्रधानमन्त्री ओली जनताप्रति जिम्मेवार छैनन् : भीम रावल

February 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मातृभूमि जागरण अभियानका प्रस्तावक डा.भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामहरूले उनी जनताप्रति जिम्मेवार नभएको प्रस्ट हुने जिकिर गरेका छन् । विभिन्न १५ बुँदामा ओलीले गरेका काम उल्लेख गर्दै उनले यस्तो दाबी...बाँकी

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले काम गर्दैछौँ : प्रधानमन्त्री

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिशास्थित कालिंगा कलेजमा नेपाली छात्राको मृत्यु प्रकरणमा सरकार कूटनीतिक सम्पर्कमा रहेको बताएका छन्। सामाजिक संजालबाट प्रधानमन्त्री ओलीले एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको...बाँकी

प्रधानमन्त्रीको दाबी : तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् । आज लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘कसले कतै...बाँकी

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री : अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँले बनाउनुपर्ने बताए। लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने...बाँकी

अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केही दिन अस्पतालमै रहने

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्। अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्। पोखरा महानगरपालिकाका मेयर...बाँकी

प्रतिनिधिसभा बैठक : यस्तो छ आजको कार्यसूची

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व.२०७९र८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०र८१)पेश गर्नेछन् । ओलीले राज्य व्यवस्था तथा...बाँकी

लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

February 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दैछन्। प्रदेशसभा भवन देउखुरीमा सोमबार दिउँसो १२ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी...बाँकी