Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

३ चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम जाँदै ओली

November 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
डोटी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।...बाँकी

बीपी बुबाको बाटोमा राजेन्द्र लिङ्देन हिँड्नुभयो, अरुले बिर्से : मनिषा कोइराला

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । अभिनेत्री मनिषा कोइरालाले बीपीको बाटोमा राप्रपा हिँडेकाले उक्त पार्टीलाई जिताउन आह्वान गरेकी छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी समेत रहेकी कोइरालाले यस्तो आह्वान गरेकी हुन् । शुक्रबार...बाँकी

ओलीलाई हर्क साम्पाङको जवाफ : कोसीको पानी म ल्याउँछु, हाउडेले चुनौती नदिँदा हुन्छ

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । धरान उपमहनगरपालिकाका मेयर हर्क साम्पाङले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । चुनावी अभियानका क्रममा धरान पुगेका ओलीले एमालेले कोशीको पानी धरान ल्याउने बताएको भिडियोको स्क्रिनसट शेयर...बाँकी

रवीन्द्र मिश्र भन्छन् : गणेशमानको उत्तराधिकारी म हुँ

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ...बाँकी

निर्वाचन बिथोल्नेलाई कारबाही गर्न खुट्टा नकमाउन आयोगको निर्देशन

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ । आयोगले कानुुनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो ।...बाँकी

खुल्ला ठाउँमा आगो नबाल्न काठमाडौं महानगरको अनुरोध

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी खुल्ला रुपमा आगो बाल्ने तथा फोहोर गर्ने कार्यलाई प्रतिबन्ध गरेको जानकारी दिएको हो । खुल्ला रुपमा आगो...बाँकी

राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कंदै

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कने भएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्याण्ड गएकी...बाँकी

देउवा, प्रचण्ड र माधवसहित गठवन्धनका शीर्षनेता शनिबार चितवन जाँदै

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । लोकतान्त्रिक-वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू चितवन जाने भएका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष...बाँकी

प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसालदे गरे समर्थन

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गरेका छन् । उनले शुक्रबार एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय गरेको बताए । कार्यक्रममा...बाँकी

केपी ओलीको आरोप : एमालेलाई जिउँदै टोक्ने कोसिस भयो

November 11, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । आज शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार...बाँकी