Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीले आज डडेल्धुरा, बैतडी र अछामका चुनावी सभालाई सम्बोधन गर्ने

November 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धुरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएको छ । सभालाई सम्बोधन गर्न उनि आज गृहजिल्ला आउने भएका छन् । कांग्रेस डडेल्धुराका...बाँकी

डा.केसीको आग्रह : देउवा, प्रचण्ड र नेपाललाई भोट नदिनु

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा भोट नदिन मतदाताहरू समक्ष आह्वान गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका...बाँकी

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तमा परेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र...बाँकी

गठबन्धन १५ वर्षसम्म रहन्छ : प्रधानमन्त्री देउवा

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सर्खेत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका हुन् । मंगलबार सुर्खेतको मेहलकुनामा...बाँकी

निर्वाचनको ४८ घण्टा अघिबाटै चुनावी प्रसार गर्न नपाइने

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले ४८ घण्टा अघि अर्थात् मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक...बाँकी

प्रचण्ड भन्छन् : यो निर्वाचन पाण्डव र कौरवको महाभारत युद्ध जस्तै

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचलाई पाण्डव र कौरवको महाभारत युद्धसँग तुलना गरेका छन् । पश्चिम नवलपरासीमा आज मंगलबार सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई...बाँकी

उम्मेदवारलाई हाम्रो समस्याको मतलबै छैन, हामी पनि भोट दिन्नौं : मिटरब्याज पीडित

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नवलपरासी । नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले मतदान बहिस्कार चेतावनी दिएका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गर्ने चेतावनी दिएका हुन् । उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल...बाँकी

साहसिक योद्धा भन्दै करिश्माले रेखाका लागि मागिन् भोट

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नायिका करिश्मा मानन्धरले मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाका लागि भोट मागेकी छन् । सामाजिक सञ्जाल फेसबुकमाफर्त रेखालाई साहसिक योद्धा भन्दै करिश्माले भोट मागेकी हुन् । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई...बाँकी

ईश्वर पोखरेल भन्छन् : एमाले हरेक नेपालीको मनमा छ

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले हरेक नेपालीहरूको मनमा बस्न सफल भएको दावी गरेका छन् । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी...बाँकी

देउवा र प्रचण्डले आज कर्णालीका २ जिल्लामा आयोजित चुनावी‌ सभालाई सम्बोधन गर्ने

November 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका छन् । सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी...बाँकी