Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको चेतावनी : जनताको घरघरमा आगो लगाएर, मान्छे जलाएर राजतन्त्रको सपना नदेखेहुन्छ

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो लगाएर, मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् । माओवादीले हुलाकी राजमार्गमा संचालन गरेको तराई मधेस अभियानका क्रममा आज...बाँकी

उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बस्दै

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बेलुका ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ । त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक...बाँकी

कांग्रेस भ्रातृ संस्था महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन्। विधान बमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरूले...बाँकी

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार (भोलि)२ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार,...बाँकी

बाबुराम भट्टराई भन्छन् : म अलिकति कांग्रेस हो, अलिकति कम्युनिस्ट हो

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन्। आज काठमाडौंमा नेपाली कांग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति...बाँकी

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । हिजो ९मंगलबार० साँझ...बाँकी

सरकारको प्रवृत्ति समर्थनयोग्य छैन, बदल्नुपर्छ : विश्वप्रकाश

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको बताएका छन् । “नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,” विश्वप्रकाशले भनेका छन्, “मुख्य दुई दल सम्मिलित सरकारको...बाँकी

यौन दुर्व्यवहारपछि युवती मृत भेटिएको घटना अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सिराहामा यौन दुर्व्यवहारपछि युवती मृत भेटिएको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन्। उनले घटना अनुसन्धान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन्। यौन दुर्व्यवहारमा परेकी सिराहाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी...बाँकी

आन्दोलन निर्णायक मोडमा पुग्यो भन्दै महासंघले बोलायो देशभरका शिक्षकलाई काठमाडौं

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । सरकार शिक्षकका मागप्रति अनुदार देखिएको भन्दै महासंघले अब आन्दोलन निर्णायक मोडमा पुगेको बताएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक...बाँकी

जनमत नभएकाहरूले अराजकता सिर्जना गरे : प्रधानमन्त्री ओली

April 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका छन् । आज दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनमा बोल्दै भावनामा बग्ने खालको जमाना आएको समेत बताए । “अहिले जमाना नै एकखालको...बाँकी