January 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् । उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै...बाँकी January 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस ९आरआर० मा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्काशित भएका छन्। बिहान कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र...बाँकी January 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्। प्रधानमन्त्रीका...बाँकी January 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा...बाँकी January 2, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकमा ३० जनाले आफ्नो धारणा राखेका छन् । आजबाट सुरु भएको बैठक भोलिपनि बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । उनले भने, ‘सरकारमा जाने बारेमा औपचारिक रुपमा प्रस्ताव आएको...बाँकी January 2, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा...बाँकी January 2, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व ९माघ १० पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ । टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई जेल चलान भएका नागरिक...बाँकी January 2, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं, पुस १८- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको...बाँकी January 2, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा स्वतः सहभागी हुने सम्भावना रहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने...बाँकी January 2, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले,...बाँकी